टी–१० लिग खेलमा सन्दिपको टिम विजयी

काठमाडौं, १५ मंसिर। युएईमा जारी टी–१० क्रिकेट लिगको अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेको टीम केरला किंग्सले जित हासिल गरेको  छ । शुक्रबार भएको खेलमा १ सय २४ रनको विशाल लक्ष्य पछ्याएको केरालाले बेंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको हो । केरलाका लागि जोनी बेरस्टोले नटआउट ८४ रन बनाए । फाबियन एलनले नट आउट ११ रन,…