भक्तपुर, ६ मंसिर । भक्तपुरको बालकोटमा बुधबार राति टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति साढे ८ बजे सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोटमा कौशलटारबाट बालकोट तर्फ जाँदै गरेको बा ४ ख ८१८२ नंं को टिपरमा सोही दिशा तर्फ जाँदै गरेको बा ९९ प ८२८२ नं.…