भक्तपुरमा ५ दिने अग्नी नियन्त्रण तालिम सुरु

कार्तिक २८, भक्तपुर। भक्तपुरमा आज बुधबारदेखि ५ दिने अग्नी नियन्त्रण तालिम सुरु भएको छ । जुद्ध फायर विग्रेड (जुद्ध बारुण यन्त्र) र सिभिल एभियसन एकेडेमी (नागरिक उड्डयन एकेडेमी) सानोठिमी भक्तपुरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । तालिम ३ चरणमा हुने आयोजकले जानकारी दिएको छ । पहिलो चरण भक्तपुरमा र अर्को २ चरण भक्तपुरको सानोठिमीमा…