त्रिवि व्यवस्थापन केन्द्रीय विभागमा लागेको ताला आज खुल्यो

कात्तिक २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा अनेरास्ववियु व्यवस्थापन केन्द्रीय विभागले लागाको ताला आज खुलेको छ । विद्यार्थी र विभागबीच विभागले शुल्क वृद्धि गर्नुपरेमा विद्यार्थी संगठनहरुको सहमतिमा मात्र गर्ने, विभागको चारित्रिक प्रमाणपत्र आउँदो पुस १ देखि प्रिन्टेड फर्ममा रेक्जिन ब्यागमा राखेर दिने, निशुल्क र जेहेन्दार छात्रवृत्ति त्रिवि सेमेस्टर कार्यविधिअनुसार समयमा नै प्रदान गर्ने…