कात्तिक २४, दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नं. ७ मा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते भएका छन् । ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ । निरीक्षक बिष्टको टाउकोमा ४ वटा टाँका लगाइएको छ भने खड्काको बाहिरी…