जन्मदिन खर्च मिर्गाैलालाई सहयोग

कात्तिक २९, काठमाडौँ । पेप्सीकोला टाउनप्लानिंग निवासी ११ वर्षिया वालिका टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुटट्याइएको १० हजार रुपैयाँ मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई सहयोग गरेका छन । करियर विल्डिंग इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना बुबाको उपस्थितिमा सो रकम विरामीलाई सहयोग गरेर जन्मदिन…