कात्तिक २३, काठमाडौं । यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताए । नयाँ पत्रिका दैनिकमा छापिएको छ । उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको बताए ।…