रोकी राखेको ट्रकमा बस ठोक्कीयो : एघार जना घाइते

कात्तिक १९, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा रोकी रहेको ट्रकमा बस ठोक्कीदाँ ११ जना घाइते भएका छन् । आज बिहान ५ बजे नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा बसमा सवार ११ जना घाइते भएका…