कात्तिक २१, अमेरीका । नेपाली मुलका ह्यारी भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधिसभा सदस्यमा निर्वाचत हुनुभएको छ । मेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी हुनुभएको छ । भण्डारी नेपाली मूलबाट अमेरिकामा राष्ट्रिय राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा विजय हुने पहिलो उम्मेदवार हुनुभएको हो । गत जुन महिनामा सम्पन्न प्रथम…