कात्तिक १५ , रौतहट । रौतहटमा गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा दुईजना पुरुषको शव फेला परेको छ । माधवनारायण नगरपालिका खेतमा ३० वर्षको उमेरका शव भेटिएको र गरुडा नगरपालिका ८ को जिंगडीयामा ३५ वर्षका शव भेटिएको प्रहरीले जनाएको छ । दुवै शवको सनाखत हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको…