अपाङ्गता भएका व्यक्तिलाई बैकिङ् सुविधामा सहजता गराइदिन माग

कार्तिक १३, काठमाडौँ । संविधानत विभेद्को अन्त्य गरे पनि अपाङ्गता भएका व्यक्तिलाई बैकिङ् सुविधा सहज गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा आज नेपाल राष्ट्र बैंकमा अपाङ्गता भएका व्यक्तिहरुलाई बैकिङ् सेवा सुविधामा सहजता गराइदिने भनि उक्त ध्यानाकाषर्ण पत्र बुझाइएको हो…