बसले ठक्करले ६ वर्षीय बालकको मृत्यु

कात्तिक  ९, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा बसले ठक्करले एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिकाको पाँच किलोमिटर भन्ने ठाउँमा कंकालनी एकेडेमी बोर्डिङ् स्कुलको ना३ख ७३९० नम्बरको बस ठक्करले नगरपालिका-८ का ६ वर्षीय शिवमकुमार यादवको मृत्यु भएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा…