बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

कार्तिक १३, काठमाडौँ । देशभर ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए'को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि…