कात्तिक ११, काठमाडौं । राजधानी लगायत देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम भने ८ डिग्री सेल्सियस रहेको छ आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोको समयमा भने तापक्रम केही बढीर अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य…