कात्तिक ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली कागजात बनाएर रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनिहरले २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम…