मानव अधिकार शब्दकोश हरेक विषय

कात्तिक ९, काठमाडौँ । मानव अधिकार शब्दकोश हरेक विषय, क्षेत्र र पेशागत तहमा पनि विशेष दखल राख्नको लागि सम्वन्धित विषयको शब्दावलीसम्वन्धी जानकारीको अति नै महत्व हुन्छ । कुनै पनि विषयको शब्दावलीलाई मात्र व्याख्या गरेर लेखिएका पुस्तक त्यति छैनन तर मानव अधिकार शब्दावलीसम्वन्धी सम्पुर्ण जाकारी समेटिएको“मानव अधिकार शब्दकोष”नामक पुस्तक अहिले बजारमा उपलब्धछ । मानव अधिकार र…