नक्कली नोटको बिगबिगी : नक्कली नोटसहित दुर्इ पक्राउ

कार्तिक ३, काठमाडौँ । दशैंसँगै नक्कली नोटको विगविगी भएसँगै नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय…