कार्तिक ४, हुम्ला । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन रङ्गमल महताराले पड्काएको भरुवा बन्दुकको गोली लागेर दिउँसो गोठालो गएका कार्कीलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि स्वास्थ्य चौकी रिपतर्फ…