असोज २९, काठमाडौँ । सर्वसाधारण्लालाई विशेष ध्यानमा राख्दै नेपाली सेनाले विजया दशमी (कात्तिक २ गते)को दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । रुट निम्न अनुसार रहेका छन्, भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली, भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट, भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना,…