असोज २३, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ-याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमि जनाएको छ। सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको…