असोज २५, ललितपुर । खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलले भूकम्प लगायत प्राकृतिक विपत्ति र अन्य दुर्घटनाबाट बच्ने उपायबारे विद्यार्थीहरुलाई यो वर्षपनि सिकाउने कामलाई निरन्तरता दिएको छ । विद्यालयका भाइस प्रिन्सिपल प्रदिप बज्राचार्यका अनुसार भूकम्प लगायत अन्य प्राकृतिक विपत्ति आइपरेमा हुन सक्ने संभावित दुर्घटनाबाट बच्ने उपाय सहित विद्यार्थीहरुलाई सहभागी गराई सचेतनामूलक अभ्यास कार्यक्रम आयोजना गरयो । अभ्यास…