व्यवसायीलाई धम्क्याएर रकम उठाउने एक जना पक्राउ

असोज २१, काठमाडौं । काठमाडौंमा व्यवसायीलाई धम्की दिएर रकम उठाउने  एक जना  पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित सकुनामार्ग डेरा गरी बस्ने ३१ वर्षीय सुदिप गुरुङलाई  महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ लागूऔषध प्रयोगकर्ता समेत रहेका गुरुङले लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीहरुलाई धम्क्याएर रकम उठाएको खबर प्राप्त भएपछि उनलाई लाजिम्पाटस्थित खुर्सानीटारबाट नियन्त्रणमा लिइएको दरबारमार्ग प्रहरीले…