असोज १८, काठमाडौँ । काठमाडौं उपत्यका भित्रको रिङरोडमा टिपर सञ्चालनका लागि बढाइएको समयावधी फिर्ता लिइएको छ । बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर चलाउन दिने निर्णय गरेका थिए । बुधबार नै भक्तपुरको पाण्डुबजारमा तीब्र गतिमा आएको टिपरले ठक्कर दिँदा…