असोज १७, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाण्डौं–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ । आज सैन्य मुख्यालयमा आयोजित कार्यक्रममा फाष्ट ट्रयाक आयोजना प्रमुख प्राध्यापक उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा भएको हो । आगामी चार कात्तिकबाट…