नर्भिक अस्पताल र रोटरी डिष्ट्रिक्टबीच सम्झौता

असोज १७, काठमाडौँ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का सदस्य तथा उनीहरुका परिवारका सदस्यलाई विशेष प्राथमिक तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्वनधमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ र नर्भिक अस्पतालवीचसहमति पत्रमा हस्ताक्षर भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर चिन्तामणि भट्टराई र नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले मंगलबार उक्त सहमतिपत्रमा हस्ताक्षर…