असोज १३, धनगडी । दुई तिहाइको दम्भ देखाई प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट सार्ने निर्णय भएकोमा आन्दोलनरत धनगढीबासीले बन्द गरेका छन् । प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका सार्ने प्रस्ताव विहिवार बसेको प्रदेशसभा बैठकले राजधानी गोदाबरी नै रहने गरी दुई तिहाई बहुमतले पास गरेपछि धनगढीका जनता झनै आक्रोशित बनेका छन् । स्वीकृत…