असोज ११, पाँचथर । पूर्वी पहाडी जिल्लाको पाँचथर जिल्लामा आगामि दुई वर्षमा सवै स्थानीय निकायमा विद्युत प्रसारण लाईन विस्तार भईसक्ने भएको छ । शिवगंगा पन्चमुखी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेड मार्फत फालेलुङ्ग गाउपालिका वडा नं. १ र २ मा विद्युतिकरण गर्न नेपाल विद्युत प्राधिकरण र उक्त संस्थाबिच रु ७ करोड १७ लाख ६१ हजार ९…