अधिकारका मुद्दामा साझा लक्ष्य बनाई अघि वढ्न अनेम संघको आग्रह

असोज १०, काठमाडौं । अखिल नेपाल महिला संघले संघियताको कार्यान्वयनसँगै महिलाका अधिकारलाई स्थापित गर्न सम्पूर्ण महिला तथा सरोकारवाला निकायहरु साझा लक्ष्यका साथ अघि वढ्नपर्ने जनाएको छ । अखिल नेपाल महिला संघ (अनेम संघ)ले आयोजना गरेको ‘संचारिका समूहको नयाँ नेतृत्वलाई सम्मान’ कार्यक्रममा उक्त कुरालाई जोड दिईएको हो । संघको कार्यालय काठमाडौंमा गरेको उक्त कार्यक्रममा बोल्दै संघकी…