असोज ११, मलेसिया । मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ । विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जना मिमबहादुर घले, रामकुमार…