सरकारले दशैँ तिहारमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा कुन सामानको मूल्य कति ?

असोज १०, काठमाडौं ।  सरकारले दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते देखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ  । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार यस्तो पसलको सञ्चालन नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, दूग्ध विकास संस्थान मिलेर गर्नेछन् । उनीहरुले नेशनल ट्रेडिङको भवन नजिक  संयुक्त एकीकृत मूल्यको पसल सञ्चालन गर्नेछन्…