असोज ७, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष श्रीमती सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । हिजो सेप्टेम्बर २३, २०१८ मा भएको कार्यक्रमबाट मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर…