चाडपर्वको संघार : सुरक्षा उपाय अपनाउन प्रहरीको सचेतनामूलक र्याली

असोज ११, काठमाडौँ । वडादशैं, तिहारलगायतका चाडवाडको मुखमा हुनसक्ने चोरी नियन्त्रण गर्न सुरक्षासम्वन्धी विभिन्न उपाय अपनाउन वडावासीलाई सचेत गराउन प्रहरीले बुधबारदेखि जनचेतनामूलक र्याली शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायीक सेवा समिति तथा सामुदायीक प्रहरी सेवा केन्द्र वडा नं १०, ३१ र ३२ को पहलमा आयोजित सो र्यालीको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख,…