भदौ २७, भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सञ्चारकर्मी सोम शर्मा (बजगाईं)लाई सम्मानित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले आयोजना गरेको कार्यक्रममा संगठनले सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानपत्र र दोसल्ला ओडाई उहाँलाई सम्मानित गरिएको संगठनका सचिव गोविन्द ढुंगानाले जानकारी दिनुभयो । बजगाईं हाल समय समाज साप्ताहिकका…