भदौ १४, एजेन्सी । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले इटालीमा झुण्डिएर आत्महत्या गरेका छन् । बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना…