भदौ ९, चितवन । दाङवाट काठमाडौं आउँदै गरेको वस चितवनको दासढुंगामा ट्रकसँग जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक ठोक्किएका थिए । घाइतेमध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चार जनाको चितवन…