बल्खुका तरकारी बजारमा अनुगमन : दुर्व्यवहार, २ व्यापारी पक्राउ

भदौ ११, काठमाडौं । तरकारी बजारको अनुगमनका गएको सरकारी टोलीलाई आज पनि व्यवसायीले अभद्र व्यवहार गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेका छ । काठमाडौंको बल्खु तरकारी बजारमा अनुगमनका लागि बिहानै पुगेका अनुगमन टोली उक्त स्थानमा पुगेको हो । अनुगमनका क्रममा प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने दुई जनालाई पक्राउ गरेको…