आज पनि प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यकामा नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको छ । यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज पनि निःशुल्क बस सेवालाई निरन्तरता दिएको हो । प्रहरी प्रधान कार्यालयले हिजोजस्तै आज पनि दुई वटा रुटमा निःशुल्क बस सञ्चालन गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती…