घट्यो नेप्से

काठमाडौँ, २६ चैत । ३.४४ अंकले घट्दा आज सेयरबजार परिसूचक  (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ ।  परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा…