काठमाडौँ, २६ चैत । आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि । तदनुसार सन् २०२५ अप्रिल ८ तारिखको फलादेश, मेष : दिन सामान्य राम्रो छ। आफू खुशी भएर हिड्ने क्षमता बढ्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा…