साउन १२, भक्तपुर । हप्तामा दुई घण्टा सामाजिक सेवामा भन्ने भावनाका साथ अघि वढेको हनुमन्ते नदीको २२ औं हप्ताको सफाई अभियानका क्रममा १३ टन फोहोर व्यवस्थापन गरिएको छ । नदीको सफाई अभियान वर्षाका कारण समस्या आएपश्चात विगत केहि हप्ता अघिदेखि राजमार्ग सफाई अभियनाका रुपमा संचालन भईरहेको छ । यसै क्रममा आज अरनिको राजमार्ग अन्तर्गत चारदोवाटोदेखि…