आक्रमण र वलत्कारको विरुद्धमा उत्रिए नेकपाका संगठन : दोषीलाई तुरुन्त कारवाही गर्न माग

साउन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार संगठनले सांसद निरुदेवी पाल माथि भएको आक्रमण तथा देशभर भइरहेको वलत्कारको विषयमा गृहमन्त्री राम बहादुर थापासँग भेट गरी तुरुन्त कारवाहीको माग गरेका छन् । आज नेकपाका भातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा वाइसिएल नेपालको संयुक्त टोलीले यस्ता जघन्य अपराधिक घटनाको कडा रुपमा आलोचना…