साउन १०, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले फरार रहेका सन्जोग मल्ल ठकुरीलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ३ बस्ने ठकुरीले ७० वर्षिया गौतम हमाललाई हत्या गरेका थिए । जिल्ला अदालत भक्तपुरले १० वर्ष कैद सजाय सुनाएका उनी २०७२ सालदेखि फरार रहेका थिए । उनलाई प्रहरीले उनकै घरवाट हिजो पक्राउ गरेको प्रहरी…