डा. केसीलाई काठमाडौं ल्याउने तयारी : उपचारको लागि सिसियु अनिवार्य

साउन ३, काठमाडौं । १९ दिन देखी जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका सिसियु अनिवार्य भएकाले आज काठमाडौं ल्याइने भएको छ । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएकाले उनलाई काठमाडौं ल्याउने तयारी भईरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं…