डा. केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोज्यो : प्रम ओली

साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर काग्रेसले राजनीति खोजेको बताए । ४० औं पुष्पलाल स्कृति दिवशको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पछिल्लो समय काग्रेसको व्यवहार देखेर दया लागेको बताउँदै डा। केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र…