विश्वकप फाइनल : क्रोएसिया VS फ्रान्स

असार ३१, एजेन्सी । विश्वकपको आज हुने फाइनल खेलका लागि फ्रान्स र क्रोएसिया रणनीतिमा जुटेका छन् । आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ । फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ । आजको खेलमा दुवैतर्फबाट सेमिफाइनलमा भिडेका खेलाडी नै हुने…