असार २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेसँगै उपचारमा आएका र आउने विरामीलाई सास्तीका दिन शुरु भएकका छन् । विगत १४ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । जुम्लामा अनशनरत रहेका डा। केसीका मागबारे सरकारी पक्षसँग वार्ता हुन नसकेपछि चिकित्सकहरु हड्तालमा…