असार २२, मुस्ताङ । मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । खाना खाएर तामाखोलामा काम गर्न जाने क्रममा बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना परेको हो । कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११…