असार २७, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधनराईले बर्तमान सरकार कानुन निर्माण गरी कुनै दराजमा थन्क्याउन नभई कडाईका साथ पालना गर्नु र गराउनु पर्ने बताएका छन् । विराटनगरमा आयोजित प्रदेशको भु उपयोग स्थिति अध्ययन, खण्डिकरण रोकथाम र चक्लाबन्दी खेतीको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री राईले वर्तमान सरकारको लक्ष्य कृषिलाई आधुनिकीकरण गरी…