असार २३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश वस्नेतले भक्तपुर जिल्लालाई दुर्व्यसनी मुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् । ६७ औं मनोहरा नदी सफाई अभियानको कार्यक्रममा सहभागि हुँदै सांसद वस्नेतले मनोहरा र हनुमन्ते नदीको किनार आसपासमा रहेका गाँजा पूर्ण रुपमा निर्मुल बनाउनु पर्ने भन्दै सम्पूर्ण भक्तपुर, ललितपुर…