असार १६, न्युयोर्क । तामाङ समाज न्युयोर्कले सपथ ग्रहण तथा वधाई कार्यक्रम संपन्न गरेको छ । गोमा योन्जनको अध्यक्षतामा निर्वाचित ११ सदस्यीय पुर्ण कार्यसमितिलाई सपथ ग्रहण गराउदै पुर्णता दिईएको हो। अध्यक्ष गोमा योन्जन लगायत उपाध्यक्ष-निमा गोले, सचिव-दिपेन्द्र लामा (मोक्तान), कोषाध्यक्ष रमला तामाङ, सह कोषाध्यक्ष माया लामा, सह सचिव-रोज़ लामा र सदस्यहरु निमा लामु लामा, सृजना लामा,…